युक्रेनमा १०० नेटो सैनिक सक्रिय भएको गोप्य दस्ताबेज सार्वजनिक – Nepal Press

युक्रेनमा १०० नेटो सैनिक सक्रिय भएको गोप्य दस्ताबेज सार्वजनिक

काठमाडौँ । रुस-युक्रेन युद्धमा सहभागी नभएको भनिएको अमेरिकी र युरोपेली ३१ देशहरूको सैन्य मोर्चा नेटोका १०० सैनिक युक्रेनमा भएको खुलासा भएको छ।

केही दिन अगाडि सार्वजनिक भएको नेटोको एक मार्च २३ ९चैत ९० को एक गोप्य दस्ताबेज सार्वजनिक भएपछि यस्तो खुलासा भएको हो।

बीबीसीका अनुसार १०० नेटो सैनिकमा ५० बेलायती छन् । बाकी देशबाट ल्यातभियाका १७, फ्रान्सका १५, अमेरिकाका १४ र नेदरल्यान्डका एक सैनिक भएको बिबिसीले उल्लेख गरेको छ।

नयाँ दस्ताबेज सार्वजनिक भएसँगै रुसी राष्ट्रपति पुटिनले भन्ने गरेको रुस युक्रेनसँग मात्रै नभएर नेटोसँग लडिरहेको भन्ने तर्कमा बल पुगेको छ।

केही दिन अगाडि चीन आएर रुस युक्रेन शान्ति वार्ता पहलको कूटनीति गर्न आएका फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई नैतिक संकट परेको छ।


प्रतिक्रिया

One thought on “युक्रेनमा १०० नेटो सैनिक सक्रिय भएको गोप्य दस्ताबेज सार्वजनिक

  1. Yes; it is a duty of a reputated member of society to settle the dispute of society. But not aline with one n avoiding or against the other.
    Ukrin n Russia ; Nato members activity on it is not justifiable.
    Peace activity is our concern not the support of arms and army.
    Its wrong.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर