मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा – Nepal Press

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबार बैठक बसेको हो ।

बैठकमा विभिन्न मन्त्रालयहरुका विषयगत एजेण्डाबारे छलफल हुने बताइएको छ। बैठकले केही निर्णय लिने पनि जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर