नेप्से परिसूचक झिनो अंकले वृद्धि – Nepal Press

नेप्से परिसूचक झिनो अंकले वृद्धि

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से झिनो अंकले बढेको छ ।

आजको दिन नेप्से ५.५४ अंकले बढेर १८४४.०२ बिन्दुमा कायम भएको छ । अघिल्लो दिन २८.३१ अंकले घटेको बजारमा आज २९ लाख ६० हजार ८६३ कित्ता सेयरको खरिदबिक्री हुँदा ९१ करोड १९ लाख ७६ हजार ४९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारका आधारमा आज सानिमा मिधिल तमोर हाइड्रोपावर लिमिटेड सकारात्मक सकिर्टका साथ शिर्ष स्थानमा रहेको छ । त्यसैगरि सर्वाधिक गुमाउनेमा ग्लोबल आइएमी लघुवित्त वित्तीय संस्था रहेको छ ।

सोमबार उपसमूहतर्फ रहेका १३ समुहमा फाइनान्स इन्डेक्स बाहेकका १२ समूहकको सेयरमुल्य बढेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर