एमाले जस्तो विचार अरुको छैन, कांग्रेस र माओवादी ‘कु’ पात्र हुन् : पृथ्वीसुब्बा गुरुङ – Nepal Press

एमाले जस्तो विचार अरुको छैन, कांग्रेस र माओवादी ‘कु’ पात्र हुन् : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले जस्तो अनुशासीत पार्टी अर्को कुनै नभएको दाबी गरेका छन् ।

कावासोती नगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसले विकास निर्माणका केही गर्न नसक्ने बताए ।

उनले भने, ‘कांग्रेसले केही गर्न सक्दैन। विकास गर्दैन। कांग्रेसले सरकार चलायो भने यो मुलुकको दुर्गति हुन्छ। अर्को पार्टी छ माओवादी त्यसले कुनै क्रान्ति गर्दैन। त्यसैले आजको दिनमा कांग्रेस र माओवादी ‘कु’ पात्र, एमाले ‘सु’ पात्र ।’

एमाले जस्तो विचारले राम्रो पार्टी कुनै नभएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर