बागमतीमा कांग्रेसबाट दुईजना मन्त्रीको सपथग्रहण – Nepal Press

बागमतीमा कांग्रेसबाट दुईजना मन्त्रीको सपथग्रहण

हेटौँडा । बागमती प्रदेश सरकारमा कांग्रेसको औपचारिक प्रवेश भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्री मण्डल विस्तार गरेसँगै कांग्रेसका दुईजना मन्त्रीहरुको सपथग्रहण भएको छ ।

कांग्रेसको तर्फबाट संसदीय दलका नेता शालिकराम जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्री तथा तिर्थ लामाले खानेपानी सिंचाई तथा उर्जा मन्त्रीको सपथग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालय हेटौँडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त दुईजना मन्त्रीलाई सपथग्रहण गराएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर