उत्तर कोरियाली गर्‍यो पानीमुनि काम गर्ने आणविक ड्रोनको परीक्षण – Nepal Press

उत्तर कोरियाली गर्‍यो पानीमुनि काम गर्ने आणविक ड्रोनको परीक्षण

काठमाडौं । उत्तर कोरियाले पानी मुनि काम गर्ने आणविक ड्रोनको सफलतापूर्वक परीक्षण गरेको छ।

उत्तर कोरियाली समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सीका अनुसार ड्रोन अप्रील ४ र ७ को बीचमा परीक्षण गरिएको थियो।

हाइल-२ नामको ड्रोको परिक्षण अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासको जवाफमा भएको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *