नेपाली सेनाको साइबर स्पेसमा अट्याक, २१ वर्षीय युवक पक्राउ – Nepal Press

नेपाली सेनाको साइबर स्पेसमा अट्याक, २१ वर्षीय युवक पक्राउ

काठमाडौं । नेपाली सेनाको साइबर स्पेसमा अट्याक गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले स्याङ्जाको वालिङ स्थायी घर भई पोखरा बस्दै आएका सागर ढकाललाई पक्राउ गरेको हो ।

नेपाली सेनाको पत्रपछि ब्युरोले अनुसन्धान अगाडि बढाएको थियो । प्रहरीका अनुसार ढकालले नेपाली सेनाको साइबर स्पेसमा अनधिृत पहुँच राख्ने हिसाबले बारम्बार अट्याक गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर