लोक सेवाले निकाल्याे उपसचिवको लिखित परीक्षाकाे नतिजा (सूचीसहित) – Nepal Press

लोक सेवाले निकाल्याे उपसचिवको लिखित परीक्षाकाे नतिजा (सूचीसहित)

काठमाडौं । लोक सेवा आयोगले आन्तरिक प्रतियोगितातर्फ भएको उपसचिव वा सो सरहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले न्याय सेवा, प्रशासन सेवा, लेखापरीक्षण सेवा र संघीय संसद सेवाको आन्तरिक प्रतियोगितातर्फको परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

आयोगले बिहीबार गत माघ २ र १० गते सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरु इन बास्केट एक्सरसाइज र अन्तर्वार्ताबाट बढुवाका लागि सफिारिस हुनेछन् ।

यस्तो छ सूचीः

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *