बैतडीमा जीपको ठक्करबाट एक वृद्धाको मृत्यु – Nepal Press

बैतडीमा जीपको ठक्करबाट एक वृद्धाको मृत्यु

कैलाली । बैतडीमा जीपको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका-३ धौंकुचेकी ७५ वर्षीया गौरा नाथको जीपको ठक्करले मृत्यु भएको हो ।

सु प प्र ०१००१ ज १२९४ नम्बरको जिपले नाथलाई गोकुलेश्वर–गन्ना सडक खण्ड अन्तर्गत धौंकुचेमा ठक्कर दिएको थियो । ठक्कबाट नाथको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *