समय अभावले सन्दीपविरुद्धको सुनवाइ आज स्थगित – Nepal Press

समय अभावले सन्दीपविरुद्धको सुनवाइ आज स्थगित

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ स्थगित भएको छ । अरु मुद्दाहरूका कारण हेर्न नभ्याइनेमा परेको अदालत स्रोतले बतायो ।

सन्दीपको मुद्दाको फैसला पेशी न्यायाधीश केशव घिमिरेको इजलासमा परेको थियो ।

छैटौं नम्बरमा पालो रहेकोमा समय मभावले सुनुवाइ स्थगित गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *