रवि लामिछानेविरुद्धको रिटको पेशी भोलि नै – Nepal Press

रवि लामिछानेविरुद्धको रिटको पेशी भोलि नै

काठमाडौं । सर्वोच्च अदालतमा मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाले हेर्न नमिल्ने भनेपछि स्थगित भएको रवि लामिछानेविरुद्धको रिटको पेशी बुधबारका लागि तोकिएको छ ।

लामिछानेविरुद्धको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइमा आफू पनि रहेको भन्दै सिन्हाले राहदानीसम्बन्धी मुद्दाको सुनुवाइ गर्न अस्वीकार गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *