सिंहदरबारबाट हर्क साम्पाङको पोस्ट : ‘आइ एम मिसिङ पाइप-पुलिङ एण्ड स्टोन-क्यारिङ’ – Nepal Press

सिंहदरबारबाट हर्क साम्पाङको पोस्ट : ‘आइ एम मिसिङ पाइप-पुलिङ एण्ड स्टोन-क्यारिङ’

काठमाडौँ । धरानको खानेपानी समस्या समाधान गर्न सप्तकोशीको पानी धरानमा झार्ने माग लिएर सिंहदरबार आएका धरानका स्वतन्त्र मेयर हर्क साम्पाङले सिंहदरबारमा श्रम गर्ने बारेमा प्रश्न गरिहालेका छन् ।

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै साम्पाङले भनेका छन्, ‘सिंहदरबार भित्र कतै श्रमदान गर्ने ठाउँ छैन ?’ आफ्नो पोस्टमा उनले अंग्रेजीमा थपेका छन्, ‘आइ मिस पाइप-पुलिङ एण्ड स्टोन-क्यारिङ’ अर्थात् म पाइप तान्न र ढुंगा बोक्ने कुरा मिस गरिरहेको छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर