रवि लामिछानेविरुद्धको मुद्दा अनिल सिन्हाको इजलासमा
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ चैत २१ गते १०:४३
![](https://www.nepalpress.com/wp-content/uploads/2023/02/rabi-pres-meet-2.jpg)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको प्रारम्भिक सुनवाइ आजबाट हुँदैछ ।
मुद्दा न्यायाधीश अनिल सिन्हाको इजलासमा परेको छ । सिन्हाको इजलासमा ११ वटा रिटको पेशी तोकिएकोमा लामिछानेविरुद्धको रिट नवौँ नम्बरमा रहेको छ।
लामिछाने विरुद्ध नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै युवराज सफलले सोमवार रिट दिएका थिए
प्रतिक्रिया
सम्बन्धित खवर