काठमाडौंमा कतिको महँगी बढेको छ ? यस्तो छ उपभोक्ताको धारणा (भिडिओ) – Nepal Press
उफ्फ... महंगी !

काठमाडौंमा कतिको महँगी बढेको छ ? यस्तो छ उपभोक्ताको धारणा (भिडिओ)

काठमाडौं । बढ्दो महँगीले जनता आक्रान्त छन् ।

दैनिक उपभोग्य वस्तुदेखि लिएर हरेक सामानमा महँगी बढ्दो छ ।

कोठा भाडामा लिएर बसेका, वा पढ्नका लागि राजधानी छिरेकाहरू मात्रै होइन, व्यवसायीहरुपनि यसको मारमा परेको गुनासो गर्छन् ।

ज्यालादारीमा काम गर्नेहरू अझ बढी मारमा छन् ।

बढ्दो महँगीलाई लिएर जनताको धारणा के छ नेपाल प्रेसकर्मी विराट अनुपमदीपक पौडेलले केही उपभोक्ताहरूलाई सोधेका छन् ।

प्रस्तुत छ उपभोक्ताहरूको धारणा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर