विपक्षी नेतालाई राजदूतले भेटेपछि टर्कीका राष्ट्रपतिको चेतावनी- अमेरिकालाई पाठ सिकाउनुपर्ने भयो – Nepal Press

विपक्षी नेतालाई राजदूतले भेटेपछि टर्कीका राष्ट्रपतिको चेतावनी- अमेरिकालाई पाठ सिकाउनुपर्ने भयो

काठमाडौँ । टर्कीका लागि अमेरिकी राजदूत जेफ्री फ्लेकले विपक्षी दलका नेतालाई भेट्न थालेपछि राष्ट्रपति रेसेप तैतेप इर्दोगान आक्रोशित भएका छन् ।

आइतबार एक कार्यक्रममा बोल्दै उनले अमेरिकालाई ‘पाठ सिकाउनु पर्ने भयो’ भन्दै इर्दोगानले अमेरिकी राजदूतलाई चेतावनी दिएका छन्।

उनले भनेका छन्, ‘उनलाई हाम्रो ढोका बन्द गरिएको छ। उनी अब आउन सक्दैनन् । किनकि उनले आफ्नो स्थान चिन्नुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर