दाङबाट काठमाडौं आउने यात्रुलाई नेपालगञ्ज लगेर अलपत्र पारेपछि सीता एयरमाथि छानबिन – Nepal Press

दाङबाट काठमाडौं आउने यात्रुलाई नेपालगञ्ज लगेर अलपत्र पारेपछि सीता एयरमाथि छानबिन

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले दाङबाट काठमाडौं आउने यात्रुलाई नेपालगञ्ज लगेर अलपत्र पारेपछि सीता एयरमाथि छानबिन गरेको छ ।

चैत १५ गते सीता एयरले दाङबाट काठमाडौँ आउने यात्रु लिई नेपालगन्ज गएको र त्यहाँ अलपत्र पारी अन्य सेक्टरमा उडान गर्न गएको विषयमा प्राधिकरणले छानबिन प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

घटनाको प्राधिकरणको गम्भीर ध्यानाकर्षण भई सो सम्बन्धमा छानबिन प्रक्रिया अगाडि बढाइएको जनाएको हो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *