राष्ट्रपति पौडेल अस्पताल भर्ना

२०७९ चैत १९ गते ६:२०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।
पेटमा समस्या देखिएपछी उनी हिजो साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।
राष्ट्रपति पौडेलको अवस्था अहिले सामान्य रहेको उपचारमा संलग्न एक चिकित्सकले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर