उपनिर्वाचनका लागि उम्मेदवार छान्न एमाले सचिवालय बैठक जारी (तस्बिरहरू)

२०७९ चैत १८ गते १३:३८

काठमाडौं । उपनिर्वाचनका लागि उम्मेदवार छान्न नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ ।
पार्टी कार्यालय च्यासलमा जारी बैठकले चितवन २, तनहुँ १ र बारा २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने छ ।
आगामी वैशाख १० गते यी तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।
तस्बिरहरू : उमेश कार्की
प्रतिक्रिया