आयुष घलानले गरे लाओसविरुद्ध बराबरी गोल – Nepal Press

आयुष घलानले गरे लाओसविरुद्ध बराबरी गोल

काठमाडौं । आयुष घलानले लाओसविरुद्ध एक गोल गर्दै बराबरी कायम गराएका छन् । दशरथ रंगलाशालामा भइरहेको खेलमा २४ औं मिनेटमा घलानले गोल फर्काएसँगै बराबरी बनाएका हुन् ।

त्यसलगत्तै उनले पाएको अवसरलाई उनले सदुपयोग गर्नबाट चुके ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर