नवनियुक्त अर्थमन्त्री महतलाई स्विस राजदूतको बधाई – Nepal Press

नवनियुक्त अर्थमन्त्री महतलाई स्विस राजदूतको बधाई

काठमाडौ । नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महतलाई स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले बधाई दिएकी छन् ।

आफ्नो आधिकारिक सामाजिक संजाल ट्विटरमार्फत क्यापलरले मन्त्री महतलाई बधाई दिदै भनेकी छन्,‘हामी नेपाल र स्वीजरल्याण्ड बीचको निरन्तर सहकार्यको लागि प्रतीक्षारत छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर