तिब्बतीयनलाई नेपाली नागरिकता प्रकरण : काठमाडौं प्रशासनका नासु पक्राउ – Nepal Press

तिब्बतीयनलाई नेपाली नागरिकता प्रकरण : काठमाडौं प्रशासनका नासु पक्राउ

काठमाडौं । तिब्बतीयनलाई नेपाली नागरिकता बनाउने प्रकरणमा काठमाडौं जिल्ला प्रशासन कार्यालयका नासु पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरको टोलीले नासु देवराज गौतमलाई पक्राउ गरेको हो । यसअघि प्रहरीले तिब्बतीयनलाई नेपाली नागरिकता बनाइ दिएको भन्दै नक्कली बाबु, नक्कली छोरासहितका गिरोहलाई पक्राउ गरेको थियो ।

तर, नागरिकता जारी गर्ने सरकारी अधिकारी भने पक्राउ परेका थिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर