मिटरब्याज पीडित र सरकारी पक्षबीच वार्ता सुरु – Nepal Press

मिटरब्याज पीडित र सरकारी पक्षबीच वार्ता सुरु

काठमाडौं । मिटरब्याज पीडित संघर्ष समिति र सरकारी पदाधिकारीहरुबीच वार्ता सुरु भएको छ ।

गृह मन्त्रालयका जारी वार्तामा सरकारी पक्षबाट सहसचिव रुद्रादेवी शर्मा र संघर्ष समितिका तर्फबाट मनोजकुमार पासवन नेतृत्वको टोली सहभागी छ ।

सरकारसँग वार्ता जारी रहेपनि आन्दोलनका कार्यक्रम स्थगित नहुने पीडितहरूले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *