चितवन २ को उपचुनावमा सत्ता गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठ साझा उम्मेदवार – Nepal Press

चितवन २ को उपचुनावमा सत्ता गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठ साझा उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ।

पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकअघि पार्टी सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई बोलाएर उम्मेदवार बनाउने बताएका हुन्।

श्रेष्ठ चितवन जिल्ला पूर्व अध्यक्ष पनि हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर