कसलाई कुन मन्त्रालय ? बालुवाटारमा गठबन्धन बैठक जारी – Nepal Press

कसलाई कुन मन्त्रालय ? बालुवाटारमा गठबन्धन बैठक जारी

काठमाडौं । सत्ता गठबन्धन दलहरूको बैठक बालुवाटारमा जारी रहेको छ ।

कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा सहमति जुटाउन बैठक बसिरहेको हो ।

यसअघि बुधवार कुन दलले कति मन्त्रालय लिने भन्ने सहमति लगभग जुटिसकेको छ ।

मन्त्रालयको संख्या र मन्त्रालय टुंगो लगाएर आजै शपथको तयारी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर