गठबन्धन बैठक निष्कर्षविहीन

२०७९ चैत १४ गते १८:३५

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।
सत्ताको बाँडफाँटको लागि बसेको बैठकमा आज सहमति हुन नसकेको र बैठक पुनः भोलि बिहान ९ बजे बस्ने तय भएको सहभागी एकजना नेताले नेपाल प्रेसलाई जानकारी दिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर