नेपालको पोस्टमा भुटानको पहिलो गोल – Nepal Press

नेपालको पोस्टमा भुटानको पहिलो गोल

काठमाडौं । भुटानले नेपालविरुद्ध एक गोलले अग्रता लिएको छ । खेलको १९ औं मिनेटमा भुटानका तेन्जिङ नोर्गेले गोल गरेका हुन् । भुटानले अन्तर्राष्ट्रिय खेलमा नेपालविरुद्ध गरेको छैठौं गोल हो ।

६ यार्ड बक्स नजिकै रहेका तेन्जिनले दावा छिरिङकाे कर्नरमा हेडर मार्फत उत्कृष्ट गाेल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *