राम नवमीको अवसरमा सार्वजनिक बिदा दिने कर्णाली सरकारको निर्णय – Nepal Press

राम नवमीको अवसरमा सार्वजनिक बिदा दिने कर्णाली सरकारको निर्णय

सुर्खेत । कर्णाली प्रदेश सरकारले चैत १६ गते सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । चैत्र शुक्ल नवमी राम नवमीको अवसरमा प्रदेशभर लागू हुनेगरी सार्वजनिक विदा दिएको हो ।

गत वर्ष २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार चैत्र शुक्ल नवमीको अवसरमा प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर