गण्डकी प्रदेशद्वारा करणसहित ४ राष्ट्रिय खेलाडीलाई ५० हजार नगदसहित सम्मान – Nepal Press

गण्डकी प्रदेशद्वारा करणसहित ४ राष्ट्रिय खेलाडीलाई ५० हजार नगदसहित सम्मान

पोखरा । गण्डकी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ४ खेलाडीलाई ५० हजार नगदसहित सम्मान गरेको छ ।

आगामी वर्ष जिम्बाबेमा हुने एक दिवसीय विश्वकप प्रतियोगिताको ‘क्वालिफायर’ मा नेपाललाई पु‍र्याउन सफल भएका प्रदेशबाट प्रतिनिधित्व गर्ने करण केसी (बागलुङ), यु-१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पु‍र्याउन सफल भएका गण्डकीका अर्जुन कुमाल (गुल्मी), सुवास भण्डारी (बागलुङ) र दीपक डुम्रे (स्याङ्जा) लाई प्रदेश सरकारले मंगलबार नगदसहित सम्मान गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर