फेरि घट्यो सुनको मूल्य, चाँदीको बढ्यो – Nepal Press

फेरि घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन शुक्रवार मात्रै प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन भने प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनएको छ ।

त्यस्तै चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर