स्ववियु निर्वाचन: एनसीसीका निर्वाचन अधिकृत सम्पर्कविहीन, मतदान अन्यौलमा – Nepal Press

स्ववियु निर्वाचन: एनसीसीका निर्वाचन अधिकृत सम्पर्कविहीन, मतदान अन्यौलमा

काठमाडौं। काठमाडौंको मीनभनवस्थित नेपाल कमर्स क्याम्पसको स्वतन्त्र विद्यार्थी संघ (स्ववियु)को निर्वाचन गराउने निर्वाचन अधिकृत सम्पर्कविहीन भएका छन् ।

शुक्रबार रातिदेखिनै निर्वाचन अधिकृत तुल्सी रेग्मी सम्पर्कविहीन भएका हुन् । ८ बजेदेखि मतदान गर्ने भनिए पनि अझै सुरु  हुन सकेकाे छैन ।चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचन ४ गते राति  स्थगित भएको थियो ।  ५ गते हुन नसकेकाे चुनावा आज   हुने भनिएकाे थियाे ।

निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि नयाँ निर्वाचनअधिकृत राख्न बैठक बसिएको थियो । तर कोही बस्न तयार नभएको  क्यापस प्रशासनले  जानकारी दिएकाे छ  ।


प्रतिक्रिया

One thought on “स्ववियु निर्वाचन: एनसीसीका निर्वाचन अधिकृत सम्पर्कविहीन, मतदान अन्यौलमा

  1. विद्यार्थीको लागि लज्जाको विषय हो यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर