सुरु भयो एक महिने रमजान, हेर्नुस् तस्बिरहरु – Nepal Press

सुरु भयो एक महिने रमजान, हेर्नुस् तस्बिरहरु

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको एक महिने रमजान ‘रोजा’ (व्रत) सुरु भएको छ ।

शुक्रबारदेखि सुरू रमजानमा नेपालका मस्जिद एवम् मुस्लिम समुदायका नागरिकहरुको प्रार्थना सुरु भएको हो । हिजरी (उर्दू) संवतको ‘सवान’ महिना अन्त्य भएसँगै रमजान अब सुरू भएको हो ।

रमजानका बेला बालक, वृद्ध, अशक्त बिरामीबाहेकका सबै मुसलमानले ब्रह्मचर्यमा रही रोजा गर्नुपर्ने मान्यता छ । बिहान सूर्योदयको एक घडी अगाडिदेखि सूर्यास्तको एक घडी पछिसम्म अन्न पानी केही नखाइ दिनहुँ नमाज पढेर यो व्रत गरिन्छ ।

तस्बिरहरु

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर