राष्ट्रपति पौडेलसँग चीनका राजदूतको शिष्टाचार भेट – Nepal Press

राष्ट्रपति पौडेलसँग चीनका राजदूतको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन् ।

उनीहरुबीच आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेट भएको हो ।

भेटका अवसमार नेपाल र चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्पारिक हित र चासोका वषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता साग आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *