विश्वासको मत दिने/नदिने विषयमा निर्णय गर्न बागमती कांग्रेस संसदीय दलको बैठक सुरु – Nepal Press

विश्वासको मत दिने/नदिने विषयमा निर्णय गर्न बागमती कांग्रेस संसदीय दलको बैठक सुरु

हेटौँडा । बागमती प्रदेशको संसदीय दलको बैठक काठमाडाैंमा सुरु भएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने/नदिने विषयमा निर्णय गर्न काठमाडौंमा दलको बैठक सुरु भएको हो ।

राप्रपाले सरकारको समर्थन फिर्ता गरेपछि बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेसँगै कांग्रेसले निर्णय गर्नको लागि दलको बैठक बोलाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर