मकवानपुरको निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियुका अर्यालसहित प्यानल विजयी – Nepal Press

मकवानपुरको निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियुका अर्यालसहित प्यानल विजयी

हेटौँडा । मकवानपुरको निर्मल बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको नेतृत्वको प्यानलले जित हासिल गरेको छ ।

अनेरास्ववियुको तर्फबाट सरोज अर्यालले १ सय ३२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी जयबाहादुर रोक्काले ५१ मत मात्र प्राप्त गरे । सचिवमा पनि अनेरास्ववियुकै प्यानलका सुसन पौडेल विजयी हुँदा कोषाध्यक्षमा पनि अर्याल प्यानलकै सुर्य बल विजयी भए ।

त्यसैगरी सदस्यहरुमा अर्याल प्यानलकै महेशकुरमार सापकोटा, सेसाप प्रजा, सुनिता बल, प्रमिला चौँलागाई तथा मिरा विशंखे जियी भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर