थापाथली इन्जिनियरिङको सभापतिमा नेविसंघ र सचिवमा अनेरास्ववियु विजयी – Nepal Press

थापाथली इन्जिनियरिङको सभापतिमा नेविसंघ र सचिवमा अनेरास्ववियु विजयी

काठमाडौं । थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका पुष्कर शाही निर्वाचित भएका छन् ।
आइतबार भएको निर्वाचनबाट सचिवमा भने अनेरास्ववियुका राजकुमार ढकाल निर्वाचित भएका छन् ।

विद्युतीय भोटिङ गरिएको सो क्याम्पसको अन्य पदमा मिश्रित नतिजा आएको छ। इसअघि सो क्याम्पसमा अखिल क्रान्तिकारीले जितेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर