विप्लवका विद्यार्थीले मतपेटिका फुटाएपछि डोटीमा रोकियो मतदान (भिडिओ) – Nepal Press

विप्लवका विद्यार्थीले मतपेटिका फुटाएपछि डोटीमा रोकियो मतदान (भिडिओ)

कैलाली । डोटी बहुमुखी क्याम्पसमा मतदान स्थगित भएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ निकट नेकपाको अखिल क्रान्तिकारीका विद्यार्थीले मतपेटिका फुटाएपछि अहिले मतदान स्थगित भएको हो ।

फर्जी मत लगाएको आरोपपछि यहाँ विवाद सुरू भएको थियो । त्यसपछि भित्र सुरक्षितस्थलमा राखिएको मतपेटिका फुटाइएको छ ।

अहिले पनि विवाद जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर