कोशी नामकरणविरुद्ध उत्रिएका पहिचानवादी र प्रहरीबीच झडप, विराटनगर तनावग्रस्त (भिडिओ) – Nepal Press

कोशी नामकरणविरुद्ध उत्रिएका पहिचानवादी र प्रहरीबीच झडप, विराटनगर तनावग्रस्त (भिडिओ)

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा आज भएको विरोधसभामा प्रहरी र प्रदर्शनकारीबीचमा झडप भएको छ ।

विराटनगरको महेन्द्र चोकमा भएको विरोधसभास्थलमा प्रदर्शनकारी र प्रहरीबीचमा झडप भएको हो ।

कोशी प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा कोशी प्रदेश पुनः नामकरण सङ्घर्ष समितिले विराटनगमा विरोधसभाको आयोजना गरेको थियो ।

विरोधसभामा विभिन्न जिल्लाबाट जातीय पहिचानको आधारमा प्रदेशको नाम राखिनुपर्ने मागसहित पहिचान पक्षधरहरु भेला भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर