कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू (भिडिओ) – Nepal Press

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू भएको छ ।

आइतबार संसदभवनस्थित ल्होत्से हलमा बैठक बसिरहेको हो । बैठकमा पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थपा, नेताहरू डा. शशांक कोइराला, रमेश लेखक, जीवन परियार, डा. नारायण खड्कालगायतका नेता उपस्थित छन् ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिने विश्वासको मतका बारेमा निर्णय लिनेछ । केन्द्रीय सम्पादन समितिको बैठक सकेलगत्तै संसदीय दलको बैठक बस्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर