धवलागिरि बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित – Nepal Press

धवलागिरि बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

पोखरा । बागलुङको धवलागिरि बहुमुखी क्याम्पसमा आज हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ ।

विद्यार्थी संगठनबीचको विवाद समाधान नभएपछि आज हुने भनिएको निर्वाचन स्थगित भएको हो ।

निर्वाचन अधिकृत भक्तिराज न्यौपानेले निर्वाचन अधिकृतको जिम्मेवारीबाट फागुन ३० गते नै राजीनामा दिएका थिए ।

निर्वाचन अधिकृतको राजीनामासँगै चुनाव स्थगित भएको र नयाँ निर्वाचनका लागि विद्यार्थी संगठन बीच छलफल भइरहेको क्याम्पस जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर