गगन थापाले दिए नेपाली क्रिकेट टीमलाई बधाई
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ चैत ३ गते ११:०१
![](https://www.nepalpress.com/wp-content/uploads/2023/03/gagan-badhai-cricket.jpg)
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विश्वकप लिग २ मा तेस्रो स्थान हासिल गरेको नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत बधाई ज्ञापन गरेका हुन् ।
थापाले ट्वीटरमा लेखेका छन्, ‘गज्जब म्याच । विश्वकप लिग २ प्रतियोगितामा शानदार नतिजा निकाल्दै विश्वकप छनोटमा प्रवेश गरेकोमा टीम नेपाललाई हार्दिक बधाई ।’
प्रतिक्रिया
सम्बन्धित खवर