नर्भिकले निःशुल्क सुगर जाँचसहितको वृहत कार्यक्रम गर्ने – Nepal Press

नर्भिकले निःशुल्क सुगर जाँचसहितको वृहत कार्यक्रम गर्ने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले मधुमेह (सुगर) का बिरामीलाई लक्षित गरी बृहत् निःशुल्क जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ ।

यही चैत ७ गते दिउँसो १ बजेदेखि अस्पतालको नर्सिङ ट्रेनिङ हलमा उक्त कार्यक्रम हुने जनाइएको छ ।

कार्यक्रममा नर्भिक अस्पतालकी विशेषज्ञ चिकित्सक कामक्क्षा शाहले कार्यक्रमको नेतृत्व गर्ने र निःशुल्क परामर्श सेवा समेत उपलब्ध गराउने अस्पतालले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर