राष्ट्रपति रामचन्द्र पौडेलले गरे पदभार ग्रहण – Nepal Press

राष्ट्रपति रामचन्द्र पौडेलले गरे पदभार ग्रहण

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सपथ ग्रहण लिएसँगै पदभार ग्रहण गरेका छन् ।

नेपालको संविधानको धार ७१ बमोजिम पौडेलले कायम मुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीसमक्ष राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएका थिए । त्यसलगत्तै उनले पदभार ग्रहण गरेका हुन् ।

पौडेलले पदभारअघि लैनचौरस्थित शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण गरेका थिए । आजै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको विदाइ गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर