नेपाललाई पहिलो ओभरमै सफलता, ललितले लिए भृत्यको विकेट – Nepal Press

नेपाललाई पहिलो ओभरमै सफलता, ललितले लिए भृत्यको विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा यूएईविरुद्ध नेपालले पहिलो सफलता प्राप्त गरेको छ ।

नेपालका लागि पहिलो ओभर बलिङमा आएका ललित नारायण राजवंशीले यूएईका ओपनर भृत्य अर्विन्दलाई पाँचौँ बलमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर