भलिबलकी अरुणा शाहीलाई वर्ष महिला खेलाडी अवार्ड (भिडिओ)
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ फागुन २३ गते १७:४१
![](https://www.nepalpress.com/wp-content/uploads/2023/03/aruna-sahi-e1678190178702.jpg)
काठमाडौं । भलिबलकी अरुणा शाहीलाई ‘एनएसजेएफ’ पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले उक्त अवार्डबाट शाहीलाई सम्मानित गरेको हो ।
वर्ष महिला खेलाडीको मनोनयनमा शाहीसँगै क्रिकेटका सीता राना मगर, रुबिना क्षेत्री, बक्सिङकी पुनम रावल र एथलेटिक्सकी पुष्पा भण्डारी मनोनयनमा परेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर