फेरि घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ? – Nepal Press

फेरि घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

काठमाडौं । साताको तेस्रो दिन मङ्गलवार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम रहेको छ ।

त्यस्तै अघिल्लो दिन आइतबार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी मङ्गलवार चाँदी १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ६५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर