हावाले फेवा तालमा ४ वटा डुंगा पल्टिए, १ जना घाइते – Nepal Press

हावाले फेवा तालमा ४ वटा डुंगा पल्टिए, १ जना घाइते

पोखरा । हावाले फेवा तालमा ४ वटा डुंगा पल्टिएका छन् ।

शनिवार दिउँसो फेवा तालमा हावाले ४ वटा डुंगा पल्टिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

डुंगा पल्टिदा डुंगामा सवार एकजना घाइते भएको वडा प्रहरी कार्यालय, बैदामका प्रहरी नायब उपरीक्षक वेद जोशीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर