प्रधानमन्त्री प्रचण्डले भने- मन्त्रीमण्डल विस्तारको गृहकार्य आजैबाट हुन्छ (भिडिओ) – Nepal Press

प्रधानमन्त्री प्रचण्डले भने- मन्त्रीमण्डल विस्तारको गृहकार्य आजैबाट हुन्छ (भिडिओ)

आठ दलीय गठबन्धन पाँचैवर्ष जाने दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल विस्तारको गृहकार्य आजैबाट सुरु हुने बताएका छन् ।

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रमपछि उनले यस्तो बताएका हुन् ।

उनले विश्वासको मत राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै लिने बताए । उनले आठ दलीय सत्ता गठबन्धन पाँचैबर्ष जाने दाबी गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर