कुमारी बैंकले विद्युतीय गाडीको खरिदमा ८० प्रतिशत कर्जा दिने

२०७९ फागुन १८ गते १२:२६

काठमाडौं । साइमेक्स् इन्क बीच ‘बिवाइडी’ ब्रान्डको विद्युतीय सवारी साधनको खरिदमा ८० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिने भएको छ ।
कुमारी बैंक लिमिटेड र साइमेक्स् इन्क बीच ‘बिवाइडी’ ब्रान्डको विद्युतीय सवारी साधनको खरिदमा ८० प्रतिशत सम्म कर्जा प्रदान गर्ने सम्झौता भएको कम्पनीले जनाएको छ ।
सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकले नेपालका कुनै पनि ‘बिवाइडी’ डिलरबाट सवारी साधन खरिद गर्दा बैंकबाट सजिलै ८० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सक्ने बताइएको छ । यसका साथै कर्जा ८ वर्ष अवधीसम्म लिन मिल्ने प्रावधान गरिएको जनाइएको छ ।
प्रतिक्रिया
One thought on “कुमारी बैंकले विद्युतीय गाडीको खरिदमा ८० प्रतिशत कर्जा दिने”
Leave a Reply
सम्बन्धित खवर
Intrest rate ?