नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सुर्खेत आउँदै – Nepal Press

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सुर्खेत आउँदै

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सोमबार सुर्खेत आउने भएका छन् ।

नेकपा एसको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेपाल सुर्खेत आउन लागेका हुन् ।

नेपालले आज सुर्खेतमा प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा एस सुर्खेतका अध्यक्ष मोहन बडूवालले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर