२२५ जना सांसदले गरे प्रतिनिधिसभाको बैठक ‘बंक’, सभामुखद्वारा स्थगित – Nepal Press

२२५ जना सांसदले गरे प्रतिनिधिसभाको बैठक ‘बंक’, सभामुखद्वारा स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।

जारी बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा गणपूरक सांसद संख्य नभएको भन्दै नियमापत्ति जनाएका थिए।

२७५ सांसद रहेको प्रतिनिधिसभामा ५० जनामात्रै सांसद रहेपछि सभामुख देवराज घिमिरेले फागुन १५ गते बस्नेगरी बैठक स्थगित गरेका छन् । राष्ट्रपति निर्वाचनले राजनीति गर्माएको बेलामा सांसदहरु बैठक छाडेर हिँडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर